कर्णाली प्रदेशखेलकुदताजाखबरसमाचारसमाज
सटफुटमा प्रथमलाई सम्मान

कालीकोट– १४औं राष्ट्रपती रनिङ सिल्डमा महाबै गाउँपालिकाका तर्फबाट सटफुटमा प्रथम भएकी स्वर्ण पदक बिजेता लाई महावै गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाको कार्यालय गैराखाडामा गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले कालिका माध्यामिक बिद्यालय गेलाकी छात्रा आशा सेजुवाललाई नगद पाँच हजार सहित प्रमाण पत्र दिएर सम्मान गर्नु भएको हो ।
खेल क्षेत्रमा लाग्ने खेलाडीलाइ हौसला प्रदान गर्न गाउँपालिकाले आवश्यताका आधारमा बिभिन्न कार्यक्रमहरु गर्दै जाने गाउँपालिका अध्यक्ष सिंहले बताउनु भयो । यसै गरी रजत र कास्य पदक विजेतालाई पनि सम्मान गरिने भएको छ ।
Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point.You definitely know what youre talking about, why waste your intelligence on just posting videos to your site when you could be giving ussomething informative to read?
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.