कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण

कालीकोट– यहाँको पचालझरना गाउँपालिकाले हाम्राे पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरेको छ । शुक्रबार हाम्रो पचालझरना नामक स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको गाउँपालिका उपाध्यक्ष अल्कीना बम बविताले बताउनु भयो।
पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीकोे प्रमुखआतित्थ्यतामा स्थानीय पाठ्यक्रम प्रबोधिकरण गरिएको हो ।
गाउँपालिका कार्यालय पणेक्षामा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अल्कीना बम बविता, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवि लगायत अन्य स्थानीयको सहभागीता रहेको थियो । स्थानीय चालचलन, भेषभुषा, रितीरिवाज, स्थानीय बस्तुको खेती जस्ता बिषयहरु समेटेर पुस्तक निर्माण गरिएको छ ।
This is a great tip especially to those fresh
to the blogosphere. Short but very accurate information… Thank you for sharing this one.
A must read article!
https://www.euro88amg.com/EC958CED8C8CEBB2B3ED86A0ED86A0
https://backlinkend.co.kr/eba1a4eb8c80eba6ac/