मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

तिलागुफामा आगलागी ३ घर जले

कालीकोट–तिलागुफा नगरपालिका ६ जुविथामा आगलागी हुँदा ३ घर जलेका छन् । स्थानीय परेक शाहीको घरबाटलागेको आगोले अन्य दुई घर जलाएको हो । आगलागीको सूचना पाउनासाथ प्रहरी चौकी खल्ला, प्रहरीचौकी गाल्जे, प्रहरीचौकी नाग्म र जिल्ला प्रहरी कार्यालयबाट आगो नियन्त्रणका लागि प्रहरी पठाइएको डिएसपी टेक बहादुर रावलले बताउनु भयो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रणमा लिने प्रर्यास भएरहेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker