मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरसमाचारसमाजस्थानीय

तिलागुफाको गाल्जे मेला १२ बर्षपछि हुदै

कालीकोट तिलागुफा नगरपालिका ६ मा रहेको गाल्जे मेला यस बर्ष माघ १५ गते देखि सुरु हुने भएको छ । १२ बर्षमा एक पटक हुने गाल्जे मेला ७ दिन सम्म चल्ने पुर्व नगरप्रमुख रतन बहादुर शाहीले बताउनु भयो । त्यहाँ हुने मेलामा जुम्ला,दैलेख र कालीकोटबाट मेला भर्न आउने गर्द छन् । मनोकांक्षा पुरा हुने भएकाले त्यहाँ आउनेहरुको संख्या बढ्दै गएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker