मिति:- १८ भाद्र २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

दिर्घसेवा पदक बाट पाण्डे सम्मानीत

कालीकोट– नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रमा कार्यरत फ्रोरमेन तथा मर्मत शाखा प्रमुख जय प्रसाद पाण्डे सम्मानीत भएका छन् ।

शुक्रबार नेपाल बिद्युत प्राधिकरण काठमाडौंको आयोजना भएको एक बिषेश कार्यक्रममा उर्जा तथा सिचाँई मन्त्री माननीय दिपक खड्का र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबाट पाण्डेले दिर्घसेवा पदक प्राप्त गरेका हुन् ।

२० बर्ष निरन्तर नेपाल बिद्युत प्राधिकरणमा रही सेवा गरे वापत पाण्डेलाई दिर्घ सेवा पदक बाट सम्मानीत गरिएको हो । पाण्डेलाई कालीकोटका कुममान भनेर पनि चिन्ने गरिन्छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker