मिति:- १९ भाद्र २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

अवरुद्ध कर्णाली राजमार्ग सूचारु

कालीकोट- लेदोसहितको पहिरोले शुक्रबार बेलुकीदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्ड खुलेकाे छ । शनिबार बिहान ६ बजेदेखि दुई वटा मेसिन (जेसीबी) लगाएर कालीकोटको गगने खोलाको सडक सञ्चालनमा ल्याइएको हो।

कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न बिहान दुई वटा मेसिन परिचालन गरिएको थियो। गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक खुलेको रावतले बताउनु भयाे ।  सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन्।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker